अनुभवी र समर्पित शिक्षा परामर्शदाताहरूको टोली
शिक्षा क्षेत्रमा २०+ वर्षको अनुभव। अस्ट्रेलिया र बेलायतका विश्वविद्यालयहरूसँग प्रत्यक्ष सम्बन्ध।
अस्ट्रेलियाबाट MBA स्नातक। ५००+ विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न सहयोग।
बेलायतमा अध्ययन गरेका। UK Graduate Route र Schengen भिसा विशेषज्ञ।
IELTS Band 8.5 प्राप्तकर्ता। ३ वर्षमा ४०० भन्दा बढी विद्यार्थी Band 7+ मा पुर्याइसकेकी।
निःशुल्क परामर्श सत्रको लागि आज नै सम्पर्क गर्नुहोस्।
यो वेबसाइटले तपाईंको अनुभव सुधार गर्न कुकीहरू प्रयोग गर्छ।