IELTS, PTE, TOEFL, GRE, SAT — विशेषज्ञ प्रशिक्षण
International English Language Testing System — अस्ट्रेलिया, बेलायत, क्यानाडा, न्यूजिल्याण्डका विश्वविद्यालयहरूले स्वीकार गर्ने सबैभन्दा लोकप्रिय अङ्ग्रेजी भाषा परीक्षा।
Pearson Test of English — कम्प्युटरमा आधारित परीक्षा। ४८ घण्टामा नतिजा। अस्ट्रेलिया र क्यानाडा भिसाको लागि लोकप्रिय।
Test of English as a Foreign Language — अमेरिकी विश्वविद्यालयहरूले प्राथमिकता दिने अङ्ग्रेजी भाषा परीक्षा।
Graduate Record Examination / Graduate Management Admission Test — Masters र MBA कार्यक्रमहरूको लागि आवश्यक।
तपाईंको वर्तमान स्तर जान्नुहोस् र उपयुक्त कोर्स छान्नुहोस्।
दर्ता गर्नुहोस् →